Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू दुई धारमा बाँडिएका छन् । विवेकशील साझाबाट रास्वपा प्रवेश गरेको समूह र पार्टीभित्रकै केही शीर्ष नेताहहरूले प्रधानमन्त्री बालेनले संसद्बाटै नेपाली जनता र देशसँग माफी माग्नुपर्ने आवाज उठाइरहेका छन्। पार्टी सचिवालय स्रोतका अनुसार वालेन्द्र समूह र राष्ट्रिय स्वतन्त्र पार्टीकै केही नेताहरूले पनि माफी माग्नुनपर्ने अडान लिएका…