Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री सुदन गुरुङको कार्यशैलीमाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । गृहमन्त्रीको कार्यशैलीमाथि तीनवटै सुरक्षा निकाय, कर्मचारी, आफ्नै पार्टीका सांसद, सरकारका मन्त्रीहरू, नागरिक समाज र विश्लेषकहरूले पनि प्रश्न उठाउन थालेका छन् । आफ्नो काम कर्तव्य अधिकारभन्दा बाहिर गएको र अनावश्यक स्टन्ट गरेको भन्दै गुरुङको कार्यशैली परिपक्व नभएको र कार्यक्षेत्र बाहिर गएको सबैको विश्लेषण छ। यस…