Live on
Your Voice, Your Power
‘‘रोकिएका निर्माणका काम सबै असरल्ल छन्। धितो राखेका कुरा बन्धक छन्। फटाफट किस्ता तिरेर असुल्ने कुरामा चासो धेरैको घटी सकेको छ। सबै कुरा असरल्ल छ’, चीनमा अपार्टमेन्ट खरिद गर्नेको असन्तुष्टि हो यो। जुन महिनामा नै उनीहरूले विरोध प्रदर्शन गरी सके। त्यहाँ धितो या बन्धक राखिएका वस्तु निखन्नकै लागि किस्ता तिर्न छाडेका छन्। विद्रोहका विभिन्न स्वरूप…