Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना अस्पतालको हब मानिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालमा अहिले आईसीयूमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तीमध्ये ७ जनालाई नर्मल वार्डमा राखेर उपचार गराइँदै छ । ‘पहिलाको जस्तो अवस्था नआओस् भनेर हामीले डाक्टर थपेका छौँ,’ अस्पतालका सूचना अधिकारी नवराज गौतम भन्छन्, ‘अक्सिजन प्लान्ट थपेका छौँ, आफै उत्पादन गर्न…