स्टोरी « Khabarhub

विद्रोह गरेरै पढ्ने तयारीमा अफगान छात्रा

अफगानिस्तानको मूल सहर भन्दा पर एउटा छात्रा विद्यालय सञ्चालन गरिएको छ। यसलाई तालीवान सत्ताको विरुद्धमा सुषुप्त विद्रोह ठानिएको छ। त्यसै विद्यालयमा एक दर्जन छात्राहरू अध्ययन गर्न उपस्थित छन्। ‘हामीलाई राज्यले दिएको चेतावनी र जोखिम थाहा छ। तर पनि छात्रालाई शिक्षा दिनु जरुरी छ,’ त्यहाँ कार्यरत एक मात्र शिक्षिकाले भनेकी छन्। त्यस देशका छात्राका लागि राज्यले…