स्टोरी « Khabarhub

टेनिस स्टार राडुकानु, जसले विश्वको ध्यान तानिन्

काठमाडौँ– वर्ष २०२१  को अन्तिम महिनामा हामी कुदिरहेका छौँ । यो अन्तिम महिना वर्षको प्रदर्शनको लेखाजोखाको समय पनि भएको छ । जापानको टोकियोमा भएको गृष्मकालीन ओलम्पिक, चार ग्रान्डस्लाम टेनिस तथा युरो कप फुटबलको सेरोफेरोमा यस वर्षको खेलकुद रह्यो । साथमा टी–२० विश्वकप क्रिकेटले पनि संसारको ध्यान खिच्यो । विभिन्न व्यक्तिका हेर्ने आँखाहरू फरक हुन सक्छन्…