स्टोरी « Khabarhub

अवैध सैन्य सङ्गठनले घायल एउटा देश

दक्षिण अमेरिकी देश कोलम्बिया कुनै समय संसारकै कुख्यात तस्कर पाब्लो इस्कोबारको देशको रूपमा चिनिन्थ्यो। सन् १९९४ को विश्वकप फुटबलमा आन्द्रे इस्कोबारले आत्मघाती गोल गरेर बाहिरिएपछि उनले आफ्नै देशमा गोली खाएर ज्यान गुमाएका थिए। पछिल्ला केही दशक यता कोलम्बियामा यस्ता दुखद् घटना भइरहेका छन्। वर्षको सुरुका तीन महिनामा कोलम्बियामा ५२ जना मानव अधिकार अभियन्ता तथा सामुदायिक…