Live on
Your Voice, Your Power
काठमाडौं– भक्तपुरस्थित नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको । उक्त आयोजनाको अधिकांश काम तत्कालीन महानिर्देशकलाई नै थाहा नदिई सम्पन्न गरिएको खुलासा भएको छ। आयोगको अनुसन्धान अनुसार तत्कालीन विभागीय प्रमुख तथा इन्जिनियरले महानिर्देशकलाई थाहा नै नदिई कानुन मिचेर प्राधिकरणका एरोड्रम इन्जिनियरिङ…