स्टोरी « Khabarhub

श्रीमान् यमनमा बन्दी, युक्रेनको बङ्करमा श्रीमती

युक्रेनमाथि रुसको आक्रमण र यमनको युद्ध। यी दुवै विषय संसारमा चर्चित छन्। यी घटनामा धेरैले ज्यान पनि गुमाए। यस बीचमा एक भाग्यमानी भारतीय जोडी देखिए। जो यी दुवै घटनामा साक्षी भए। सुरक्षित हुँदै घर पनि फर्किए। दुवै घटनामा यो जोडीले मुस्किलले ज्यान जोगाए। चार महिनाको अवधिमा दक्षिण भारत केरेला यो जोडीले यसको अनुभव गरेको हो।…