स्टोरी « Khabarhub

विश्व क्यान्सर दिवस : समयमै परीक्षण गरे निको हुन्छ

‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी क्यान्सर दिवस मनाइँदै छ। सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको छ। विश्वको तथ्यांक हेर्दा एक वर्षमा लगभग दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने…