Live on
Your Voice, Your Power
काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । जेनजी आन्दोलनपछि पहिलो पटक एमालेको सचिवालय बैठक बसेको हो । भक्तपुरको गुण्डुमा बसेको बैठकमा केन्द्रीय सचिवालयका प्रायः सबै नेताहरूको सहभागिता थियो । बैठकमा आफ्नो कारणले जेनजी आन्दोलन उग्र भएको विषयमा अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि रुपमा आत्मालोचना गरेनन् । सरकारले…