स्टोरी « Khabarhub

केही वडाध्यक्षको ‘दोहोरो भूमिका’ले झन् लम्बियो काठमाडौं महानगरमा बजेटको अन्योल

काठमाडौं- देशका छमध्ये पाँचवटा महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्धारित समय अर्थात् असार १० मै ल्याइसकेका छन् । तर, संघीय राजधानीसमेत रहेको देशकै ठूलो काठमाडौं महानगरपालिमा सोमबार यो समाचार लेख्दासम्म बजेटको अन्योल हट्न सकेको छैन । बजेट निर्धारित मितिमै नआएर महानगर एकपछि अर्को अन्योलमा फस्दै जानुमा मेयर बालेन्द्र साहसँगै वडाध्यक्षहरूको भूमिकामा पनि प्रश्न उठ्न…