स्टोरी « Khabarhub

ओली सरकारविरुद्ध खनिए कलाकार

काठमाडौं – सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन गरेपछि कलाकारहरु असन्तुष्ट बने । सामाजिक विषयमा शून्यप्रायः बोल्ने नायक अनमोल केसी पनि सरकारको विपक्षीमा देखिए । उनी प्रतिबन्धको निर्णयमा असन्तुष्ट छन् । प्रतिकारस्वरुप अनमोल ‘जेन–जी’ पुस्ताको सोमबार गर्न लागेको आन्दोलनको पक्षमा देखिए । ‘जेन–जी’ पुस्ताले नेता र तीनको विलाशी जीवनशैलीमा प्रश्न उठाउँदै भ्रटाचारविरुद्ध…