Live on
Your Voice, Your Power
काठमाडौं– ‘जननेताको अवसानपछि पार्टी र मसमेत सिङ्गो राष्ट्र शोकमा डुबेको अवस्थामा मलाई पार्टीले काठमाडौंको संसदीय उपनिर्वाचनमा प्रतिस्पर्धी बनायो । मेरो पहिलो जन्म आमाबुवाले दिनुभयो भने मेरो दोस्रो जन्म विद्या भण्डारीका रुपमा काठमाडौंका जनताले दिए भन्ने मैले अनुभूति गरेको थिएँ ।’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किरहेको घोषणा गर्दा पार्टी कार्यकर्तामा ठूलो उत्साह देखियो…