स्टोरी « Khabarhub

चार प्रमाणले सहजै हुन्छ जग्गाको स्रेस्ता कायम, सूचनाको अपव्याख्या नगर्न आग्रह

भू-अभिलेख तथा श्रेस्ता व्यवस्थित गरेर जग्गाधनीको हक संरक्षण गर्ने मुख्य जिम्मेवारी बोकेका २२ मालपोत कार्यालय जेनजी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त बने । तीमध्ये १० वटा ध्वस्त छन् । कार्यालयसँगै त्यहाँ रहेका अधिकांश कागजात नष्ट भएको खबर फैलिएसँगै जग्गाधनी अन्योलमा परेका थिए । यसबीच विविध मित्थ्या सूचनाको सिकार बनेका जग्गाधनीको हकमा भूमि व्यवस्था सहकारी तथा…