स्टोरी Archives | Page 30 of 147 | Khabarhub Khabarhub

राजा काटिएको कथासँग जोडिएको नारायणहिटीको यो ठाउँ…

काठमाडौं– नेपाल धार्मिक तथा सांस्कृतिकरूपले धनी देश हो । यहाँ ठाउँ ठाउँमा नै मन्दिर भेटिन्छन् । तिनका आ–आफ्नै आस्था र धार्मिक किंवदन्ती पनि छन् । यस्तै रहस्य र किंबदन्ती बोकेको मन्दिर हो– नारायणहिटी राजदरबारको पूर्वपट्टि अवस्थित नारायणहिटी मन्दिर । धार्मिकरूपमा मागेका भाकेका मनका कुरा पाउने आसमा मानिसहरू धेरै टाढा टाढाका तीर्थस्थलमा समेत पुग्ने गर्छन् ।…