स्टोरी « Khabarhub

बर्खामा कोशी टप्पु : चराको वात्सल्य अवलोकन गर्ने स्वर्णिम समय

काठमाडौं- मुलरद्वारा अनुवादित ‘द उपनिषद्’ मा एउटा प्रसङ्ग छ – जसलाई उनले ऋग्वेद (१.१६४.२०) बाट लिएर अनुवाद गरेका छन् । दुई चरा जो अविभाज्य साथीका रुपमा छन् । उनीहरू एउटै रूखको हाँगामा बसेका छन् । एउटाले मीठो फल खाइरहेको छ । अर्को हेरिरहेको छ । एउटा चरा हो जीव (खाने) र अर्को परमात्मा (नखाई हेरिरहने)…