Live on
Your Voice, Your Power
काठमाडौं– बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय प्रवेश गर्नेबित्तिकै ग्लोबल आईएमई र नेपाल बैंकका काउन्टर भेटिन्छन् । कार्यालय हातामै रहेका चार-चारवटा काउन्टर विद्यार्थीकै सहजताका लागि राखिएका हुन्। त्यहीकारण विद्यार्थीले कार्यालयबाट सेवा लिँदै गर्दा तिर्नुपर्ने दस्तुरको लागि बाहिर धाउनु पर्दैन । तर, यसरी सेवा दिँदादिँदै पनि विद्यार्थी दस्तुर तिर्नकै लागि कम्तीमा आधादेखि एक घण्टासम्म लाइनमै बस्नुपर्ने…