Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले प्रतिनिधिसभामा दर्ता गरेको भूमि विधेयकमाथि संसदीय समितिमा छलफल चलिरहेको छ । ओली सरकारले यसअघि अध्यादेशबाटै भूमि ऐन संशोधन गर्न खोजेको थियो, तर उपेन्द्र यादवको पार्टीले नसघाउँदा अध्यादेश फिर्ता भयो । अहिले त्यही अध्यादेश विधेयकका रुपमा लगभग हुबहु नै संसदमा दर्ता गरिएको छ । विधेयकमाथि असहमति जनाउँदै ९९ वटा संशोधन दर्ता भएका छन्…