स्टोरी « Khabarhub

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई, जूनेली रातमा बिस्कुन सुकाई ! इरान र इजरायलबीच युद्ध प्रारम्भ भइसकेको छ । नेपाल सरकारको दाबीअनुसार इरानमा १२ जनामात्रै नेपाली छन् । इजरायलमा भने ५ हजार ५ सय नेपालीहरु कार्यरत छन् । सरकारले नेपालीहरुको अवस्था सामान्य रहेको तर्क गरे पनि त्यहाँ रहेका नेपालीहरु भने स्थिति…