स्टोरी « Khabarhub

नयाँ बजेटलाई लिएर वित्त पुँजीपति पुलकित, अर्थमन्त्री पौडेलको अग्निपरीक्षा !

काठमाडौँ - सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८२/८२ का लागि संघीय संसद्‌को संयुक्त बैठकमा बजेट घोषणा गर्दैछन्‌ । संसद् सचिवालयले दिउँसो ३ बजे राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्न समय तोकिसकेको छ । दिउँसो पौने दुई बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले स्वीकृत गरेपछि अर्थमन्त्रीले संसद्‌मा बजेट वक्तव्य वाचन…