स्टोरी « Khabarhub

पद्मकन्यामा चेलीको क्रान्ति : नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित

काठमाडौं - पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा चेलीले क्रान्ति गरेका छन्। प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेका हुन्। निर्वाचन अधिकृत सहप्रा. डा. शैलेन्दुप्रकाश नेपालका अनुसार क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले…