स्टोरी « Khabarhub

रविलाई नख्खुबाट निकालेको ‘किर्ते कागज’ले बढायो डीपीको संकट, छानबिन गर्न विशेष कार्यदल

काठमाडौं– भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठक बसेको छ । मंगलबार र बुधवार बसेको बैठक निक्कै महत्वका साथ हेरिएको थियो । मंगलबार ११ र बुधवार ८ घण्टा बसेको रास्वपाको बैठकमा मुख्य चार विषयमा केन्द्रित भएको छ । पहिलो : सभापति रवि लामिछाने नख्खुबाट निस्केको प्रकरणदोस्रो : पार्टीको…