स्टोरी « Khabarhub

कोशी किनारमा पर्यटनको सम्भावना : सरकार उदासीन हुँदा सम्झौता बाधक

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित सप्तकोशी किनार धार्मिक पर्यटन, जल पर्यटन, एग्रो टुरिजम र पर्यापर्यटनको अत्यधिक सम्भावना बोकेको क्षेत्र हो । जिल्लाकै कान्छो वराहक्षेत्र नगरपालिका गठनपछि तत्कालीन जनप्रतिनिधिले यहाँको विकासको प्रमुख प्राथमिकता नै कृषि, जल र पर्यापर्यटनलाई आधार मानेर विकास गर्दै लाने नीतिगत निर्णय गरेका थिए । तत्कालीन नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई समर सिटीका रुपमा…