Live on
Your Voice, Your Power
काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि यो आन्दोलनमाथि प्रश्न उठ्न थालेको छ। बुधवार र बिहीबार जेन-जी पुस्ता एजेन्डा र नेतृत्वकै विवादको अलमलिँदा मौन बसेका पुराना दलका नेता तथा संगठनहरू सडक निस्किन थालेका छन् । जेन-जी पुस्ताले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान…