स्टोरी « Khabarhub

आन्दोलनको आगोले निल्यो स्वस्थानीको वकिल बन्ने इच्छा

दोलखा– सामान्य परिवारमा जन्मेकी वैतेश्वर गाउँपालिका–८ क्षत्रपाकी २६ वर्षीय स्वस्थानी खड्काको बाल्यकाल दोलखाको फेदीमा घाँसदाउरा र मेलोपर्म गर्दै बित्यो । सानैदेखि राम्ररी पढ्ने उनी विद्यालयको पढाइसँगै अतिरिक्त कार्यक्रममा पनि सहभागी हुन्थिन् । उनले दोलखास्थित श्री क्षत्रवती उच्च माध्यमिक विद्यालयबाट एसएलसी सम्मको पढाइ पूरा गरिन् । उच्च शिक्षा अध्ययन गर्ने क्रममा उनले हिमालय क्याम्पस, रत्नराज्य लक्ष्मी…