स्टोरी « Khabarhub

‘एउटा साथी गुमाएँ, अर्को क्रिटिकल छ; अभिभावकलाई के भन्ने ?, मसँग जवाफ छैन’

काठमाडौं- सोमबार जेनजीको प्रदर्शन हिंसात्मक हुँदा १९ जनाको मृत्यु भएको छ । अरु तीन सय जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र भिनस अस्पताललगायत विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म प्राप्त जानकारी अनुसार काठमाडौंको निजामती अस्पतालमा तीन, राष्ट्रिय ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा…