Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा अनेक आलोचनाका बीच प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल बनाउन प्रयासरत देखिन्थे । उनी सुरुवातदेखि नै नेकपा एमालेका अध्यक्ष ओली नेतृत्वमा सरकारले गरिरहेका निर्णयमा ‘हो मा हो’ थपिरहेका थिए । कुनै एउटा शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी हुन पार्टीभित्रैबाट गरिएको ‘प्रस्ताव’ अस्वीकार गर्दै महामन्त्री थापा सरकार सफल बनाउनतिर…