स्टोरी « Khabarhub

झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिर (तस्बिरहरू)

काठमाडौं- विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ ।  दैनिक रूपमा हजारौँ आन्तरिक र बाह्य पर्यटकहरूको उपस्थिति रहने सो क्षेत्रका माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाए पछि कुरूप समेत देखिएको छ ।  हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौं महानगरपालिकाको क्षेत्र भित्र रहेको सो सम्पदाहरूको झार सफा…