Live on
Your Voice, Your Power
काठमाडौं– पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा सिनियर नेता हुन् । दुबैले नेकपा एमालेमा लामो समय काम गरे । १५ वर्षसम्म माधव नेपाल एमालेको शीर्ष नेतृत्वमा रहे । तर, राजनीतिमा समय एकै प्रकारको हुँदैन भन्ने कुरा बुधबारको एउटा घटनाक्रमले देखायो । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेता नेपाल आफ्ना सहकर्मीका साथ…