Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम शुक्रबार दुबै संसदको संयुक्त बैठकमा पेश गरेको छ । देशका दुई ठूला दलहरु सम्मिलित बलियो सरकारले देशलाई कुन बाटोतर्फ लैजान खोजेको छ भन्ने तथ्य यो नीति तथा कार्यक्रममा झल्कन्छ । सरकारले अब आगामी जेठ १५ मा ल्याउने बजेटका लागि यो नीति…