स्टोरी « Khabarhub

सिंहदरबारलाई यसरी नतिजा शून्य बनाउँदैछन्‌ ओली

काठमाडौं – नेपालको सबैभन्दा शक्तिशाली र अधिकार तथा स्रोतसम्पन्न निकाय हो – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ! राणा प्रधानमन्त्री चन्द्र समशेरले बनाएको यही पुनःनिर्मित दरबारमा हालसम्म नेपालका प्रधानमन्त्रीको सरकारी कार्यालय छ । अहिलेहाल उक्त सरकारी कार्यालयका प्रमुख केपी शर्मा ओली सम्पूर्ण शक्ति र अख्तियारी परिचालन गर्नुपर्ने भूमिकामा छन्, जो गणतन्त्र नेपालका कार्यकारी प्रधानमन्त्री हुन् ।…