स्टोरी « Khabarhub

प्रचण्डले कार्यकर्तालाई अँगालो हाल्दा माधवलाई सकस

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकजना कोटधारी नेतालाई घप्लक्कै अँगालो हालेको तस्बिर शनिबार सार्वजनिक भयो । प्रचण्डको अँगालोमा बेरिएका ती व्यक्ति केपी ओलीजस्तै रहेछन् भन्दै कतिपय मानिसहरु एकछिन झुक्किए, त्यसपछि हाँसे ।प्रचण्डसँग अँगालोमा बेरिने ती व्यक्ति थिए– माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका वागमती प्रदेश सदस्य कृष्णराज न्यौपाने ‘लभ्ली’ ।प्रचण्डको हातबाट अबीरको टीको र सयपत्री…