Live on
Your Voice, Your Power
काठमाडौं– कमलमणि नेपाल विसं २०३४ सालमा मोरङस्थित बाहुनीमा जन्मिएका हुन् । तीन दाजुभाइमध्ये उनी जेठा हुन् । कक्षा १२ को परीक्षामा अंग्रेजी विषयमा फेल भएपछि कमलमणि कम्प्युटर सिक्न ०५३ सालमा काठमाडौं छिरे । काठमाडौं आएर उनले विद्यार्थी राजनीति पनि गरे । तर, इटहरीमा आईए पढ्दै गर्दा सिकेको 'क्यारिकेचर'ले भने उनलाई अन्त जान दिएन । त्यही…