Live on
Your Voice, Your Power
काठमाडौं- स्याङ्जा कालीगण्डकी गाउँपालिकाकी कविता पाण्डेय विगत चार वर्षदेखि भाटभटेनी सुपरमार्केटमा कार्यरत छन् । पाण्डेयको आम्दानी नै उनको घरको खर्च धान्ने मुख्य स्रोत हो । २०७८ भदौबाट कोटेश्वरस्थित भाटभटेनीमा सेल्स संयोजकका रूपमा जोडिएकी उनी अहिले क्यासियरको जिम्मेवारीमा छिन । सोही जिम्मेवारीले नै उनको पाँच परिवारको दैनिकी सहज बनाउँदै आएको छ । तर गत भदौ २४ गते…