Live on
Your Voice, Your Power
काठमाडौं – बच्चा जन्माउनुलाई सुदूरपश्चिममा ‘जत्काल बस्नु’ भनिन्छ । जुन मैले सानै उमेरदेखी सुन्दै आएको शब्द हो । ‘जत’ भनेको जतन गर्नु र ‘काल! भनेको मृत्यु ! एउटी आमाले गर्भको शिशुलाई जतन गरी काललाई जितेर संसारमा ल्याउनुलाई ‘जत्काल’ भनिन्छ । महिलाले गर्भधारण गर्नु र सन्तान जन्माउनु कुनै नौलो होइन । तर, विगतका दिनहरूमा डाक्टरी सहयोगबिना…