स्टोरी « Khabarhub

उहिले देउवा ‘असक्षम’, अहिले ज्ञानेन्द्र ‘नालायक’

काठमाडौं– राजनीतिप्रति जनतामा बढ्दै गएको वितृष्णाको मौका छोपेर पूर्वराजा राजा ज्ञानेन्द्र शाह फेरि तेस्रोपल्ट राजकाजमा फर्किने दाउमा लागिरहेका बेला नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर पूर्ण प्रतिवद्ध रहिरहने दृढता व्यक्त गरेको छ । वामपन्थी विचार बोक्ने गणतन्त्रवादी तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले राजावादीको आन्दोलनविरुद्ध सडक संघर्षको घोषणा गरेपछि प्रतिनिधि…