Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट अहिले केपी शर्मा ओली क्याबिनेटमा ३ राज्यमन्त्री २२ जना मन्त्री छन् । ओली सरकारमा रहेका २२ मन्त्रीमध्ये नेपाली काङ्ग्रेसबाट १०, नेकपा एमालेबाट प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना मन्त्री बनेका छन्। पछिल्लो समय सरकारले प्रभावकारी काम…