स्टोरी « Khabarhub

मोबाइलको लतबाट पाठकलाई पुस्तकमा फर्काउनै चुनौती

काठमाडौं – अङ्ग्रेजी दार्शनिक र राजनीतिज्ञ फ्रान्सिस बाकनले भनेका छन्, ‘केही किताब चाख्नुपर्छ, केही किताब निल्नुपर्छ, केहीलाई मात्रै चपाएर पचाउनुपर्छ ।’ यसै मेसोमा विश्वविख्यात नाटककार जर्ज बर्नाड शा थप्छन्, ‘विचारहरूको युद्धमा पुस्तक अस्त्र बराबर हुन्छ ।’ तपाईं कस्तो पुस्तक पढ्दै हुनुहुन्छ ? व्यक्तित्वको मानक पुस्तकको छनोटबाट हुन्छ भन्ने धेरैको बुझाइ छ । अझ; अष्टिन फेल्प्सको…