Live on
Your Voice, Your Power
धनगढी- बाजुराको कोल्टी विमानस्थलबाट जहाज उड्न थालेको ४० वर्षपछि बस पुगेको छ । मार्तडी-कोल्टी-कवाडी सडक शिलान्यासको २५ वर्षपछि शनिबार बिहान तीनवटा बस कोल्टी बजारमा पहिलो पटक पुगेका हुन् । तत्कालीन जिल्ला विकास समिति सभापति लालबहादुर थापाले २०५६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सडक शिलान्यास गरेका थिए । सडक खन्न थाललेको २५ वर्षपछि बस…