Live on
Your Voice, Your Power
नेपालमा थुप्रै विश्वविद्यालय अहिले पनि छन्, सबै चलिराखेका छन्। विद्यार्थीहरू आबद्ध छन्। तर २०१६ सालमा औपचारिक रूपमा पठनपाठन सुरु गरेपछि अहिले ५० औं स्वर्ण दीक्षान्त समारोह सम्पन्न गरेको छ। १४ हजार बढी विद्यार्थीहरू विभिन्न संकायबाट दीक्षित भएका छन्। ७४ हजार १ सय ५० दीक्षित भएको विवरण सार्वजनिक गरेको छ। यति मात्रै हैन धेरै विद्यार्थी दीक्षित…