स्टोरी « Khabarhub

ओलीलाई जिल्ला अध्यक्षहरुको जवाफ : ‘यही नेतृत्व बोकेर चुनावमा जान कठिन छ’

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जिल्लाका जिल्ला अध्यक्ष, प्रदेश इन्चार्ज र अध्यक्षसँग छलफल गरेका छन् । उनले सातै प्रदेशका नेतासँग छलफल गरेका थिए । जुम बैठकबाट तीन दिन लगाएर गरिएको छलफलमा अध्यक्षलाई नेताहरूले विभिन्न किसिमका सुझाव दिएका छन् । सुझावका क्रममा सबै प्रदेशबाट नियमित महाधिवेशन समयमै हुनुपर्ने मत बलियो छ…