स्टोरी « Khabarhub

गरिबको जीवनमा समर्पित कार्टर अब सम्झनामा

जर्जियाको एउटा बदाम किसानले कुनै दिन डेमोक्र्याट पार्टीबाट उम्मेदवारी घोषणा गर्दा अमेरिकी राजनीतिमा तरङ्ग ल्याएको थियो। सन् १९७७ मा तीनै बदाम किसान व्यापारी जिम्मी कार्टर राष्ट्रपतिमा चुनिएका थिए। आर्थिक मन्दी र घरेलु समस्यालाई राम्रोसँग सामना गर्न नसकेकै कारण पदबाट बाहिरिएका कार्टरलाई सन् १९८० मा रिपब्लिक उम्मेदवार रोनाल्ड रेगनले पराजित गरे। ४४ वर्षपछि १०० वर्षको उमेरमा…