स्टोरी « Khabarhub

नेपाली र भारतीय पक्षले मंगलबार के कस्ता कदम चाले ? यी १३ बुँदामा बुझ्नुस्

काठमाडौं- ओडिसाको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि अन्य नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारे भारतीय पक्षले मंगलबार कारबाहीका विभिन्न ८ कदम चालेको छ। त्यसैगरी नेपाली पक्षले पनि उक्त प्रकरणमा विभिन्न कोणबाट दोषीमाथि कारबाही चलाउन दबाब दिएको छ । मंगलबारको प्रतिनिधिसभामा सांसदहरूले उक्त प्रकरणलाई चर्कोसँग उठाए । शिक्षामन्त्रालयले त उचित कारबाही नगरिए ओडिसाका…