स्टोरी « Khabarhub

माओवादीलाई फकाउने प्रधानमन्त्री ओलीको इच्छा, प्रचण्ड टारेको टारेकै !

काठमाडौं– सोमबार दिउँसो काठमाडौंमा एउटा ‘र्‍युमर’ फैलियो– ओली र देउवासँग प्रचण्डले संवाद गरे, गणतन्त्रवादीहरू एक हुनुपर्छ र यसका लागि विपक्षीका माग सरकारले पूरा गर्नुपर्छ भन्ने प्रचण्डको माग , आदि–इत्यादि...। त्यसो त केही दिन अघिदेखि नै ‘माओवादीले राष्ट्रिय सरकार गठन हुनुपर्ने माग गरेको’ हल्लासमेत बजारमा चलिरहेकै थियो । सोही हल्लालाई मलजल पुर्‍याउने गरी तीन नेताबीच संवाद…