Live on
Your Voice, Your Power
काठमाडौं– भनिन्छ, हिंस्रक बाघले पनि जनावरलाई नमारिकन मासु खाँदैन । तर, विवेकशील भनिएको मानिसले मासु खानकै लागि जिउँदो गोरुको फिला ताछेर मासु चोर्छ भनेर कसरी पत्याउने ? यसै साता इलामको कन्याममा भएको घटनाले मानिस त्यतिसम्म निर्दयी हुँदोरहेछ भनेर पत्याउनै कर लाग्छ । इलामको सूर्योदय नगरपालिका–६, कन्याममा जिउँदो गोरुको फिलाको मासु चोरेर लगिएको घटनाले धेरैलाई अचम्मित…