स्टोरी « Khabarhub

५९ पालिका संकटग्रस्त : क्याबिनेटको निर्णय गुपचुप

काठमाडौं– सरकारले असोज दोस्रो साता परेको अविरल वर्षापछि गएको बाढीपहिरो र डुबानबाट क्षतिग्रस्त १८ जिल्लाका ५९ स्थानीय तहहरूलाई विपदका कारण संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । कुन–कुन स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो भन्ने विवरण भने सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन । यतिसम्म कि संकटग्रस्त घोषणा गरिएका पालिकाहरु नै यसबारे बेखबर छन् । मन्त्रिपरिषद्को…