Live on
Your Voice, Your Power
काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता केपी शर्मा ओलीले उभिएर कांग्रेस सांसदविरुद्ध आक्रोश पोखे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने भने मौन बसे । तर, संसदमा मौन बसेका प्रधानमन्त्री दाहालले बाहिर निस्केपछि कांग्रेसलाई काउन्टर गर्न विहीबार नै अर्को योजना बनाए– जेठ ७ गते संसदमा विश्वासको मत लिने । आखिर…