स्टोरी « Khabarhub

स्वास्थ्य मन्त्रीका १६ निर्णय : भाइरल हुने भोक कि कामको हुटहुटी ?

काठमाडौं - स्रोत व्यवस्थापनको आधार नहुँदा नहुँदै लोकप्रियताका लागि हतारमा कार्ययोजना सार्वजनिक गरेर चर्चा बटुल्ने प्रवृत्ति मन्त्रीमा देखिने पुरानै रोग हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई ‘पेपरलेस’ बनाउन गरेको घोषणा र ‘डिजिटल पेमेन्ट’बापत सरकारलाई तिर्नुपर्ने अनावश्यक कर हटाउने भनी गरेको दुवै घोषणा कार्यान्वयनमा नआई असफल भएका छन्। दोस्रो कार्यकालमा प्रधानमन्त्री ओलीले देशका सम्पूर्ण…