स्टोरी « Khabarhub

सिंहदरबारमा ‘प्रचण्डराज’: योजना आयोगलाई दुरुपयोग गरेर उल्टो यात्रा !

काठमाडौं- दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य गर्नेगरी नयाँ समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय प्रक्रियामार्फत् सत्ताच्यूत हुने लगभग पक्कापक्की भएको छ । दाहाल सत्ताच्यूत हुँदै गर्दा उनको पार्टी नेकपा (माओवादी केन्द्र) का नेता/कार्यकर्ताले पुरानै भाष्य ‘कांग्रेस/एमालेले प्रतिगमन फर्काउन खोजेको, काम गर्न नदिएको, घेराबन्दी गरिएको, माओवादीले केही गर्न खोज्दा…